आधारभूत जानकारी
वर्ग:
सूक्ष्म जिवाणु
सुक्ष्म जिवमा आधारित जैविक विषादीको बारेमा थप जानकारी लिन ईच्छुक हुनुहुन्छ ?
सुक्ष्म जिवमा आधारित जैविक विषादीहरुमा सुक्ष्म रुपमा जिवित हुने साना जिवाणुहरु वा तिनीहरुबाट उत्पादित सहउत्पादनहरु खास तत्वको रुपमा रहन्छन । हाम्रो शुरुवाती गाईडमा, यस्ता खालका उपजहरुको बारेमा जानकारी लिन सक्नुहुन्छ: विशेषखालका सुक्ष्म जिवमा आधारित जैविक विषादीहरुको उदाहरण, तिनीहरु कसरी प्रयोग भएका छन, तिनीहरुले कसरी रोग र किराहरु, र धेरै समस्याहरु नियन्त्रण गर्न सक्छन ।

"क्रप स्प्रेयर" को सहायतामा मात्रा र सार हिसाब गर्नुहोस ।
यो क्रप स्प्रेयर एपले उत्पादक र कृषि सम्बन्धी सल्लाहकारहरुलाई उत्पादनको प्रयोगकालागि सहि हिसाब गर्न सहयोग गर्दछ । यसले तपसिल बमोजिमको हिसाब गर्न सक्छ :
- आवश्यक उत्पादनको कुल परिमाण
- स्प्रे ट्याङ्कीमा आवश्यक कुल उत्पादनको सार
- स्प्रे ट्याङ्कीको आवश्यक कुल संख्या
- विभिन्न आकारका स्प्रेयरहरुका लागि समायोजन
याद गर्नुहोस: "क्रप स्प्रेयर" iOS उपकरणमा हाल उपलव्ध छैन
अस्वीकरण
यहाँ प्रस्तुत गरिएका तथ्याङ्क र सुचनाहरुमा क्यावीले कुनै जिम्मेवारी लिन सक्दैन । प्रस्तुत तथ्याङ्क र सुचनाहरु कसैले प्रयोग गर्दा वा भर पर्दा सम्पूर्ण रुपमा आफ्नै जोखिममा गर्नुपर्नेछ । CABI ले राष्ट्रिय नियामकहरुको अनुमतिमा तथ्याङ्कहरु स्रोत व्यवस्थापन गर्दछ र, बेला मौकामा, उत्पादक र/वा उत्पादनका पञ्जीकरण वाहकबाट प्राप्त आगत (आपूर्ती सामग्रीहरु) सँगै सुचना सम्बन्धी जानकारीहरु सम्प्रेषणलाई बढावा दिन्छ ।